बिनीरा गिरीको "कारागार" (अडियो किताब)

६ शृंखलामा रेडियोवाचन अन्तर्गत डा वानिरा गिरी को उपन्यास 'कारागार' वाचन गरिएको छ। अच्युत घिमिरे को वाचन रहेको डा गिरी को उपन्यास 'कारागार' यहाँहरुलाई पक्कै मन पर्छहोला!
एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ ।
वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ ।
Part 1
Part 2
Part 3
Part 4
Part 5
Part 6
Courtesy: AakarPost







Comments