नेपालीको बानी!

नेपालीको मुख र कान भेट भयो भने के हुन्छ त? आउनुहोस् थाहा पाऔं!
एउटा नेपालीको मुख र अर्को नेपालीको कान भेट भयो भने के हुन्छ ? होच्याउने, उल्याउने, कुरा काट्ने
….अनि अरु के के हो के के।
के के त ? बुझ्ने भए नेपालीको बानी कस्तो हुन्छ, यो बारे मदनकृष्ण श्रेष्ठले लेखेको हेरौं न त!
सूचनाः यो गीतमा भएका सबै कुराहरु काल्पनिक हुन्। कसैको व्यक्तिगत बानीसँग मेल खान गएमा….. खाए हुन्छ रे !







Comments