Nepali Song - Banned on TV by UML Government

‘हो र बाबुराम नयाँ नेपालमा ?’ - एमाले सरकारले नेपाल टेलिभिजनमा एउटा गीतलाई प्रतिबन्ध लगाएको रहेछ। हिजो गायकले प्रेस विज्ञप्ति निकालेपछि मात्रै यो घटना सार्वजनिक भएको हो। ‘द्वन्द्वलाई चर्काउने’ आरोपमा प्रतिबन्ध लगाइएको यो गीतको बोल रहेछ- ‘हो र बाबुराम नयाँ नेपालमा ?’
तीजको दोहोरी रहेछ यो गीत। कृष्ण देवकोटाको शब्द र खुमन अधिकारी र देवी घर्तीले गाएको यो गीत सुन्दा त्यस्तो ‘द्वन्द्व चर्काउने’ केही पनि देखिनँ है। तपाईँ पनि सुन्नुस् त, छ र त्यस्तो केही प्रतिबन्ध नै लगाउनु पर्ने ? हेर्नुस् भिडियो-
नेपाल टेलिभिजनको संगीत सरोवर भन्ने कार्यक्रममा यो गीतको टुक्रा विज्ञापनका रुपमा बजाइँदै आएको रहेछ। तर शनिबार बिहान भने माथिको आदेश भन्दै यो गीतको विज्ञापन बजाउन रोक लगाइएछ। देवकोटाले हिजो एउटा वक्तव्य निकालेर यसको विरोध गरेका छन्।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष नियुक्त कुन्दन अर्यालले सरकारले द्वन्द्वलाई चर्काउने केही गीतहरुमाथि प्रतिबन्ध लगाइएको र त्यो गीत त्यसै अन्तर्गत परेको हुनसक्ने बताएको आजका पत्रपत्रिकामा छापिएको छ।
Part 1
Part 2
MySansar







Comments
i am looking forward to hearing from all the viewers of this comments. thanks.
Kiran
there is a comment directed to all wise Nepalese, please read below and express your views....
in nepal is to be protected, it is not only the corrupt politician,from whom it should be protected, it is the people as well. the people who could not say anything and the army that was mute when the most sacred of insution of monarchy was abolished by the indian stooges, like it or not, nepalese deserve to be annexed in india as these people do not have any sense of nationalism or pride, they just run after the sweet words of democracy like a kid after a candy. these people should be saved from themselves, the most ingrate people i have seen anywhere in history. people without any sense of history and pride do not live as a nation, n nepalese do not deserve to live as a nation, the most ingrate bastards, since they dont even acknowledge the founding father, deserve to be annexed in in india, n then they will see wat freedom or nationality is (SEE THE LINK http://www.facebook.com/ext/share.php?sid=102875848589&h=R-ehN&u=gtcBk AND READ THESE COMMENTS BY SOMEONE NAMED 'MICHALE')