Komal Oli's Banned Song "Badmash Shivaji"

कोमल ओलीले यसपालि तीजमा निकालेको ‘धत्तेरिका शिवजी रैछौ बदमास’ बोलको गीतलाई नेपाल टेलिभिजनले प्रतिबन्ध लगाइदियो। प्रतिबन्ध लगाइदिएपछि त्यो गीत सुन्न र हेर्न चाहनेहरु झन् बढे। ओलीलाई फाइदै भो यसबाट। सरकारले क्यासेट मै प्रतिबन्ध लगाएको भए पो अप्ठेरो पर्नु। एक दर्जन टिभी स्टेसन भएको देशमा एउटा टिभीले ब्यान गर्देको।
Courtesy: मेरोसंसार







Comments